Yo Mann Maa Lyrics and Chords
Lyrics/Compose: Prabin Rai Zing
Singer: Ravi Gahatraj
Capo on 1st fret
Verse 1
…C Am
यो मनमा धेरै कुराहरु
…G C
साँचेको छु भन्नलाई
…C Am
तर तिमी सामु पुगे पछि
..G C
डर लाग्छ बोल्नलाई
…C Am
कसरी भनु खै तिमिलाई
…G C
तिम्रो माया लाग्छ भनेर
..C Am
डर लाग्छ फेरि तिमिले
…G C
नराम्रो पो सोच्छौ भनेर
Am
सँधै भरीलाई साथ दिनु है
G C
थामेर हिड्ने छु तिम्रो त्यो हातलाई
….C Am
यो मनमा तिमिलाई सजाई सके छु
G C
जुनि जुनि भरिलाई
..C Am
[ ओहो हो हो हो हो हो …
G C
ओहो हो हो हो हो हो … ] – 2
Music:
..C Am
जब जब देख्छु तिमिलाई
…G C
बिर्सन्छु म आफैलाई
..C Am
हेरि रहु झै लाग्छ सँधै
G C
एकोहोरो तिमिलाई
…C Am
एसरी नै सँधै सम्हाल्नु है
…G C
तिम्रो त्यो हाँसोलाई
…C Am
सँधै भरीलाई भुलाई दिम्ला
..G C
तिम्रो सारा दुखलाई
…C Am
तिमी भित्र भित्रै हराउन थालेछु
..G C
मेरा सारा खुसी तिम्रै लागि साँचेछु
…C Am
नहुनु है तिमी कहिलेइ टाढा
..G C
मलाई यहाँ एक्लै छोडेर
Music:
तर सोचे जस्तो कहाँ
हुँदो रैछ र यहाँ
याद मात्र रह्यो अब
तर तिमी गयौ कहाँ कहाँ
हो हो हो हो ……
हो हो हो हो हो …..