Yo Dil Mero Lyrics and Guitar Chords
Lyrics : Sanjay lama / Bijay lama/ Jeewan Gurung
Album: Mero Prayas
Verse 1
C F
यो दिल मेरो तिम्रै लागि हो
….G C
किन यसलाई छोडिदियौ ?
C F
सिसा त हो होइन यो दिल मेरो
…G C
किन यसलाई टुक्र्याइदियौ ?
G C
मन नै त हो मेरो
G C
तिमीले नै बुझेनौ
G C
सम्झना आइ रहन्छ
G C
तिमी बिना मेरो जीवनमा आउन
G#
किन हुन्छौ ताडा
……Am
मेरो माया अब तिमी
………F G
एक्लो बनाइ नछाड न
……..F G C
तिमी आउ न मेरो जीवनमा
A# F C
Verse 2
..C
[ रेशमी रेशमी त्यो तिम्रो केशमा
F G G
चुम्न त मन थियो तिम्रो त्यो
………………C
गुलाबी ओठ मा ] -2
C F G
यति निस्ठुरी किन बनी दिन्छौ
….G C
आएर अब अङ्गाली देउ न
G C
म जिउनु नै को के अर्थ भो र ?
F G
यदि तिम्ले चाहेनौ भने
…..C G#
हो आउ तिमी बसन
…….F C
फेरि यो मेरो मुटु मा
…..C G#
हो आउ तिमी बसन
…….F C
फेरि यो मेरो मुटु मा
………..G
खै ती हाम्रा दिनहरु
…………..G
तिमीले नै चाहेनौ भने
…F
आज तिमी बाट
……………G C
धेरै टाढा भयो हो….
A# F C
[ ह्म्म् …. ] – 3