Yeti Chot Sahana Chords
Lyrics : Ram Man Trishit
Verse 1
……D G
यति चोट सहनलाई त
…D Bm A
पत्थरको दिल लिएर
…A G D
मात्र तिमीसँग मैले
..D A D
माया बसाउनु पर्थ्यो
……D G
यति चोट सहनलाई त
…D Bm A
पत्थरको दिल लिएर
…A G D
मात्र तिमीसँग मैले
..D A D
माया बसाउनु पर्थ्यो
……D
यति चोट
Music:
Verse 1
…..A D Bm E
गल्ती मेरै हो मान्छु
……E G D
तिमीलाई चाहेँ मैले
…..A D Bm E
गल्ती मेरै हो मान्छु
……E G D
तिमीलाई चाहेँ मैले
….D Bm
मान्छे नचिनी तिमीलाई
….A D
जीवनमा ल्याएँ मैले
….D Bm
मान्छे नचिनी तिमीलाई
….A D
जीवनमा ल्याएँ मैले
……E G D
अभिनय गरेर तिमी झैँ
…A D
रुनु न हाँस्नु पर्थ्यो
……D G
यति चोट सहनलाई त
…D Bm A
पत्थरको दिल लिएर
…A G D
मात्र तिमीसँग मैले
..D A D
माया बसाउनु पर्थ्यो
……D
यति चोट
Music:
……..A D Bm E
कति दुख्छ घाउ मनको
……E G D
तिमीलाई भनेर नै के
……..A D Bm E
कति दुख्छ घाउ मनको
……E G D
तिमीलाई भनेर नै के
…..D Bm
जे हुनु थ्यो भइसक्यो
……A D
पछुताइ रहेर नै के
…..D Bm
जे हुनु थ्यो भइसक्यो
……A D
पछुताइ रहेर नै के
…….E G D
तिमी झैँ कठोर नभइ कन
……..A D
तिमी कहाँ नआउनु पर्थ्यो
……D G
यति चोट सहनलाई त
…D Bm A
पत्थरको दिल लिएर
…A G D
मात्र तिमीसँग मैले
..D A D
माया बसाउनु पर्थ्यो
……D
यति चोट