Urja Lyrics and Chords
Album: Urja
Verse 1
काँहा गुमे सबै ?
खेरा गएछ है
भोगेका सिकेका अनुभव
भेला भएछ है
हेला गरेका सत्य
पन्छाए पन्छिन्न
लुकाए लुकिन्न
हात क रेखा होइन
भाग्यका खेल हैन
आफुले चाहेको आफै
खेरा नाफाल,
त्यो उर्जा, त्यो उर्जा, त्यो उर्जा
पर धकाल
त्यो उर्जा, चाइदैन ! चाइदैन !
Music:
Verse 2
भोगेको केहि हैन
पिडा सधैं रहन्न
फुट्ने छ छाँया तिम्रो
पानि का फोका झैं
चाहेर छिटो हुन्न
ढिलो आए बिगृदैन
आइ पुग्छ उ आफ्नै गती र ढङ मा
Music:
खेरा नाफाल,
त्यो उर्जा
पर धकाल
त्यो उर्जा, त्यो उर्जा
पर धकाल
त्यो उर्जा, चाइदैन ! चाइदैन !
अबेला भाछैन
उल्टाउन उल्टाउन उल्टाउन
आँट नहार
सुल्टाउन चाइदैन ! चाइदैन !
Chords khaii ta?