Uda Timi Lyrics and Chords
Lyrics: Shrawan Mukarung
Composition: Nhyoo Bajracharya
Capo on 1st fret
Verse 1
G
जाऊ तिमी संसार हेर्न
Em C G D
जहाँ जहाँ छन् सपना तिम्रा
G
जाऊ तिमी संसार हेर्न
Em C G D
जहाँ जहाँ छन् सपना तिम्रा
C D
त्यहीँ त्यहीँ पुग तिमी
G D Em D
उड तिमी,उड तिमी
G D G C A C
उड तिमी, चरा भएर
Music:
Verse 2
Em
रोक्दिन म तिमीलाई
Bm Bm G
माया बन्धन.. कहाँ हो र
Em
रोक्दिन म तिमीलाई
Bm Bm G
माया बन्धन.. कहाँ हो र
F G
फर्की आऊ न आऊ खुसी
F G
फर्की आऊ न आऊ खुसी
D D D D7
पर्खिनु पाप कहाँ हो र
G D Em D
उड तिमी,उड तिमी
G D G C A C
उड तिमी, चरा भएर
Music:
Verse 3
Em
आफैलाई नजिती त
Bm Bm G
संसार कहाँ.. जितिन्छ र
Em
आफैलाई नजिती त
Bm Bm G
संसार कहाँ.. जितिन्छ र
F G
पर्खिनेको आँखा नदी
F G
पर्खिनेको आँखा नदी
D D D D7
आँसु कहाँ रित्तिन्छ र
G D Em D
उड तिमी,उड तिमी
G D G C A C
उड तिमी, चरा भएर