Timi Tare Bheer Lyrics and Chords
Lyrics: Shrawan Mukarung
Composition: Shanti Ram Rai
Fdim7 – xx3434
Verse 1
C Dm
तिमी तारेभीर,
C
म त लहरा
F G
तिमी मै म लहराउँछु
F Fdim7 C
तिमी साहारा
F G
तिमी मै म लहराउँछु
F Fdim7 C
तिमी साहारा
C Dm
तिमी तारेभीर,
C C
म त लहरा ..
Music:
Verse 2
C F
तिम्रो आँखा आँखा
Am G C
मेरो खेल्ने आगन
C E7
तिमी भित्र भित्रै
Am G C
मेरा जुनतारा छन्
C F
तिम्रो आँखा आँखा
Am G C
मेरो खेल्ने आगन
C E7
तिमी भित्र भित्रै
Am G C
मेरा जुनतारा छन्
F F F C
..ईष्र्यालु आँखा बगाउँछन छाहारा
..F G
[ तिमी मै म लहराउँछु
F Fdim7 C
तिमी साहारा ] – 2
C Dm
तिमी तारेभीर,
C C
म त लहरा ..
Music:
Verse 3
C F
तिमी बाहेक मेरो
Am G C
अर्को संसार छैन
C E7
तिमी बिना मैले
Am G C
बाँच्नु सार छैन
…….C F
हो .. तिमी बाहेक मेरो
Am G C
अर्को संसार छैन
C E7
तिमी बिना मैले
Am G C
बाँच्नु सार छैन
F F
अरूलाई कहाली
..F C
मलाई त पहारा
..F G
[ तिमी मै म लहराउँछु
F Fdim7 C
तिमी साहारा ] – 2
C Dm
तिमी तारेभीर,
C C
म त लहरा ..