Timi Mero Zindagi – Sugam Pokharel & Apsara Ghimire

Timi Mero Zindagi Lyrics and Guitar Chords

Lyrics : RS2

Chords to be updated soon..

Sugam Pokharel
हरेक सास हरेक पल म तिमी मै रमाउ

हरेक सास हरेक पल म तिमी मै रमाउ
तिम्रा हरेक पाइलाहरुमा छायाँ म बनु
तिमी मेरो जिन्दगी तिमी मेरो प्राण
तिमी मेरो हर खुसी तिमी मेरो ज्यान

Music :

हो यात्रा मायाँको यात्री हौँ हामी दुई
जिउने हो यसरी नै मायाँले एक भई
हो यात्रा मायाँको यात्री हौँ हामी दुई
जिउने हो यसरी नै मायाँले एक भई

तिमीलाई यो मुटुको धड्कन म भनुँ
तिम्रा हरेक पाइलाहरुमा छायाँ म बनु
तिमी मेरो जिन्दगी तिमी मेरो प्राण
तिमी मेरो हर खुसी तिमी मेरो ज्यान

Apsara Ghimire
म हुन्छु तिमीसंगै हरेक पाइलामा
साँचेर राखी देउ मिठा मिठा सम्झना

तिमी मेरो जिन्दगी तिमी मेरो प्राण
तिमी मेरो हर खुसी तिमी मेरो ज्यान
म हुन्छु तिमीसंगै हरेक पाइलामा पउने छौ खुसी सारा अब यो जुनीमा तिमीलाई यो जिवनको प्राप्ती म भनुँ तिम्रा हरेक पाइलाहरुमा साथी म बनु तिमी मेरो जिन्दगी तिमी मेरो प्राण तिमी मेरो हर खुसी तिमी मेरो ज्यान

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *