30
Sep
2020

Suna Chadi Haina Maya – Jybs Gurung

Suna Chadi Haina Maya Lyrics and Guitar Chords

Lyrics/ Composition: Jybs Gurung

Capo on 1st Fret

Verse 1 

G
सुन चाँदी हैन माया
G
हीरा मोती हैन माया
G
केवल दुई बीचको यो
G
चाहना र वेदना
G
तोडेर बाचा हाम्रो
Cadd9
नजाऊ न
G
खाएको कसम तिमी
Cadd9
नभुल न

G

आँगलोमै बाँधि हेर
G
राख्नेछु है तिम्लाई सधैं
G
जुनिभरी मिलन हाम्रो
G                 Cadd9
सधैं यसरी गरी

G
तोडेर बाचा हाम्रो
Cadd9
जान दिन्न
G
गरेको बाचा तिम्लाई
Cadd9
भुल्न दिन्न

End
Share

You may also like...

Leave a Reply

Your email address will not be published.