Siran Ma Photo Cha Lyrics and Chords
‘Mai Mari Jaunla’ is composed in a Tamang Selo rhythm.
Verse 1
A A
मै मरि जाउँला, जीवन छोटो छ
A A
मै मरि जाउँला, जीवन छोटो छ
….A D
हो लेखेको सम्झना
D A
चेतेर नफाल
A
सिरानमा फोटो छ
E7 A
सिरानमा फोटो छ
A A
मै मरि जाउँला, जीवन छोटो छ
A A
मै मरि जाउँला, जीवन छोटो छ
….A D
हो लेखेको सम्झना
D A
चेतेर नफाल
A
सिरानमा फोटो छ
E7 A
सिरानमा फोटो छ
Music:
Verse 2
A
सेतो कागतमा मनको रङ्गले
A
फूलबुट्टा भरि पठाछु
A
जतन गरी बाचेर मनले
A
जवाफ लेखी पठाउनु
….A
हो जवाफ लेखी पठाउनु
A A
मै मरि जाउँला, जीवन छोटो छ
A A
मै मरि जाउँला, जीवन छोटो छ
….A D
हो लेखेको सम्झना
D A
चेतेर नफाल
A
सिरानमा फोटो छ
E7 A
सिरानमा फोटो छ
Music:
Verse 3
A
आकाशै ज्यानको त्यो खुर्पे जून
A
गुम्बाको लोंदोले छेकनी
A
भेटघाट सपनी जस्तो
A
यो मन के गरी बुजाउने ?
….A
हो यो मन के गरी बुजाउने ?
A A
मै मरि जाउँला, जीवन छोटो छ
A A
मै मरि जाउँला, जीवन छोटो छ
….A D
हो लेखेको सम्झना
D A
चेतेर नफाल
..A
[ सिरानमा फोटो छ
E7 A
सिरानमा फोटो छ ] – 3
G A