Sayau Dada Katdai

Sayau Dada Katdai Lyrics and Chords

Vocal: Bikram Baral
Lyrics: Pasang Sherpa

Verse 1

सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं घुम्ती फिर्दै फिर्दै
अनेक बाधा चिर्दै चिर्दै आएँ
यहाँ सम्म आइपुग्दा नी मैले
[ जितेर नी हारै पाएँ
जितेर नी हारै पाएँ ] – 2

Music:

Verse 2

आँसु छैन कतै यहाँ
हाँसो पनि देखिन
मनको पिडा बिसाउने
चौतारीनी भेटीन
हो हो  हो  हो  हो  ……

आँसु छैन कतै यहाँ
हाँसो पनि देखिन
मनको पिडा बिसाउने
चौतारीनी भेटीन
दुःख पीडा मनमै लुकाई आएँ
ओठमा हाँसो देखाउदै आएँ
यहाँ सम्म आइपुग्दा नी मैले
[ जितेर नी हारै पाएँ
जितेर नी हारै पाएँ ] – 2

Music:

Verse 3

देख्दा सबै सुखी देख्छु
खुसी कोही देखिन
बनावटी माया मात्रै
साँचो माया भेटिन
हो हो  हो  हो  हो  ……

देख्दा सबै सुखी देख्छु
खुसी कोही देखिन
बनावटी माया मात्रै
साँचो माया भेटिन
परदेश रोज्दै खुसी खोज्दै आएँ
आँखा भरी सपना सजाइ आएँ

सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं घुम्ती फिर्दै फिर्दै
अनेक बाधा चिर्दै चिर्दै आएँ
यहाँ सम्म आइपुग्दा नी मैले
[ जितेर नी हारै पाएँ
जितेर नी हारै पाएँ ] – 2

End

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *