Samjhana Ma Lyrics and Guitar Chords
Written, Composed and Sung by: Bartika Eam Rai
Album : Simana
Intro : F C Dm Am A# F A# C
Verse 1
F C
बाटो छुटेदेखि कस्तो कस्तो संसार
Dm Am
तिमीले एक्लै देख्यौ होला
A# F
सबैभन्दा टाढा
F C
कति फेरी फेरी यही एउटा जीवन
Dm Am
कति थरी बाच्यौ होला
….A# F
छ कसलाई थाहा
F C
दुखकै कुरा गर्ने हो भने
Dm Am
साँझ हैन धेरै साँझ चाहिन्छ
…….A# F
तिमीलाई थाहा छ
F C
झुटो नबोली खुला सत्य बोल्ने हो भने
Dm Am
कति आँसु बग्नेछन् यहाँ
…….A# F
तिमीलाई थाहा छ
Dm Am A# F
सम्झनामा म सधैँ हाँसीरहू
Dm Am A# C
सम्झनामा तिमी सधैँ हाँसीरह
Verse 2
……..F C
अनि ए साथी, भेट भयो
………..Dm Am A#
आज कति वर्षपछि ?
F
माईला दाईको रेडियोमा
C
सँगै गीत गाई हिड्थे
Dm Am
हुने हो म गायिका भन्दै हिड्थे म
A# F
तैँले बुनिदिएको सपना
Dm C
पछ्याउँदै आईपुगे यहाँसम्म
F
सपनाको झोला बोकी
C
आकाश चुम्ने साहस लिँदै
Dm Am
ठूलो मान्छे बन्ने हू म भन्दै गाथ्यिस तँ
A# F
एकचोटी पनि नफ़र्किकन
Dm C
उडीहालिस त्यहि ठूलो जहाजमा
Dm Am A# F
सम्झनामा म सधैँ हाँसीरहू
Dm Am A# C
सम्झनामा तिमी सधैँ हाँसीरह
…F C
सिकेकै कुरा गर्ने हो भने
Dm Am
यथार्थदेखि रहेछ सोच
A# F
कति पर
..F C
भोगेकै कुरा साट्ने हो भने
Dm Am
कति आँसु बग्नेछन् यहाँ
…….A# F
तिमीलाई थाहा छ
Dm Am A# F
सम्झनामा म सधैँ हाँसीरहू
Dm Am A# C
सम्झनामा तिमी सधैँ हाँसी नै रह
Thank u so much