Samaya Lyrics and Chords
Voice/Music/Lyrics: Subani Moktan
Verse 1
A
साँझ सुनौलो प्रहरमा,
F#m D
मेरो मुहारमा छाएको मुस्कान
………….E
भुलिहाल्दैनौ नि ?
A
जुनको प्रकाश मुनि,
F#m D
तिमीले लेखेका ती हरफहरु
…………….E
बिलाई जाँदैनन् नि ?
A F#m
तिमीलाई अङ्गाल्दा मेरो बास्ना
D E
छुटेकै त हो, तिम्रो गल्बन्दीमा
A F#m
आँखा नखोले नि तिम्रो स्पर्श
…..D E
चिनेकै त हो, मैले सपनीमा
…..D
त्यो गलत समय थियो वा
F#m E
समय गलत थियो
….Bm E A
तर माया त माया नै थियो
…..D
त्यो गलत समय थियो वा
F#m E
समय गलत थियो
….Bm E A
तर माया त माया नै थियो
Music:
Verse 2
A
तिम्रा सबल काँधमा
F#m D
मैले शिर राखी मेरो भार
…………….E
नबिसाएको हैन
A F#m
बर्षौं भइसक्यो मेरो आवाज तिमीले
D E
नसुनेको तर बिर्सिएको छैन
A F#m
तिमीलाई उठाउने सुर्योदयले
..D E
हरेक दिन मलाई पनि त छुन्छ
A F#m
यादले बरालिएर तिम्रो आँखा
..D E
रसाउँदा मेरो मन पनि रुन्छ
…..D
त्यो गलत समय थियो वा
F#m E
समय गलत थियो
….Bm E A
तर माया त माया नै थियो
Verse 3
D E
भाग्यले हाम्रो कथा अधुरै छोडे पनि
D E A
हामी हिँड्ने बाटो अन्तै मोडे पनि
D E
माया त माया नै हो
…..D E
त्यो गलत कथा थियो वा
A E
कथा गलत थियो
….D E F#m
तर हाम्रो कथा त थियो
…..D E A
तर माया त माया नै थियो