Samaya Lyrics and Chords
Lyrics: Ritavrat Joshi
Vocal: Divesh Mulmi
Band: Cobweb
Capo on 1st fret
Cmaj7 – x3200x
G/B – x2000x
D/F# – 2xx23x
Bm7 – x24232
Verse 1
….Cmaj7
यो संसार, नै अनौठो
..G/B D/F#
सबै देखें झैं लाग्छ
….Cmaj7
तर हरेक पाईलामा
..G/B D/F#
छुट्टै कथाहरु भेटिन्छ
….Cmaj7
के हो … खुशी के नै हो र जिउनु?
Bm7 D/F#
भाग्य लेखेको नै हुन्छ सबैको
….Cmaj7
आशा ….. के हो निराशा के हो नाता?
…Bm7 D/F#
भनिन्छ समयले सबै भुलाउँछ
…………..Cmaj7
के माया गर्छौ?
Verse 2
..Cmaj7
सोचेरै मलाई बुझ्ने भए
Cmaj7
हेरेरै तिमीलाई रोज्थें
…..G/B D/F#
तर शब्दले कागजको घर खोजेन
..Cmaj7 Cmaj7
मायालाई नयाँ अर्थ मात्र दिएर
सुरुवात हुँदैन
G/B D/F#
छोपेर आखाँको रहर मेटिन्न
…Cmaj7
मेरो नसकिने त्यो रात
…Bm7 D/F#
नआउने यो दिन फेरिएन
…Cmaj7
तिम्रो त्यो हाँसो र तिमी
Bm7 D/F#
थाकेर बस्ने गर्थे जहाँ
……….Cmaj7
म त्यहीं छु
Music:
….Cmaj7
के हो … खुशी के नै हो र जिउनु?
Bm7 D/F#
भाग्य लेखेको नै हुन्छ सबैको
….Cmaj7
आशा ….. के हो निराशा के हो नाता?
…Bm7 D/F#
भनिन्छ समयले सबै भुलाउँछ
….Cmaj7
यो जीवन ऊज्यालो
….G/B D/F#
अँध्यारो मनै हो लाग्छ
……Cmaj7
जहाँ पाएँ अर्थ मायाको
….G/B D/F#
त्यहीं अडिरहें झैं लाग्छ