Sailalai Chithhi Lyrics and Chords
Sailalai Chithhi By Bakemono Gurung
Capo on 6th fret
G Cadd9
Hmmm ….
G Cadd9
Hmmm ….
G Cadd9
Haaaa ….
G Cadd9
Haaaa ….
Verse 1
G Cadd9
यी आँखा भरि आसु दियोउ नि
C D G
थेगेन साइला त्यो जाली रुमालले
G Cadd9
खबरै मेरो के लान्थ्यो होला
C D G
यो वनैको सिमली भुवाले
G Cadd9
यी आँखा भरि आसु दियोउ नि
C D G
थेगेन साइला त्यो जाली रुमालले
G Cadd9
खबरै मेरो के लान्थ्यो होला
C D G
यो वनैको सिमली भुवाले
G Cadd9
मनैको चिठी,
G Cadd9
मनैमा रह्यो
Cadd9 D G
पुरेउनु के गरि त्यो पारि सहर
G Cadd9
कोशी किनार
G Cadd9
वालुवा सरि
Cadd9 D G
बगेर गयो मिठा ति रहर ..
Cadd9 D G
मिठा ति रहर
Verse 2
G Cadd9
सन्चै छौ होला के गर्छेउ होला
C D G
यादैमा आए यो दुखि ज्यानैको
G Cadd9
मै रुन्छु साइला सम्झिदा तिम्लाई
C D G
गोरेटो हिड्दा यो गाउ घरैको
G Cadd9
माया साचेर
G Cadd9
सिउरेको शिरमा
Cadd9 D G
त्यो बुकिफ़ुल मुर्झायो बेसरी
G Cadd9
बाटो नभुल्नु
G Cadd9
फर्केर आउनु
Cadd9 D G
कुर्नेछु तिमीलाई नहुनु निस्ठुरी
Cadd9 D G
नहुनु निस्ठुरी
Verse 3
G Cadd9
अनेकन कुरा खेल्छन यो मनमा
Cadd9 D G
लाग्दैन साइला फर्किन्छेउ म तिर
G Cadd9
एउटै थ्यो जीवन एउटै थ्यो बाचा
Cadd9 D G
भाविको खेल दुई मुटु दुई तिर
Cadd9 D G
भाविको खेल दुई मुटु दुई तिर
Cadd9 D G
दुई मुटु, दुई तिर
Cadd9 D G
दुई मुटु, दुई तिर