22
May
2021

Saajha Dekhi Piuna – Phatteman

Saajha Dekhi Piuna Lyrics and Chords

Lyrics by Pushpalata Acharya
Composition by Phatteman

Chorus

Dm
साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि
F             Dm
आफैंलाई बिर्सिएर
F             Dm
आफैंलाई बिर्सिएर
Gm     Dm
हराउने गरी

Dm
साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि
Dm
आफैंलाई बिर्सिएर
F             Dm
आफैंलाई बिर्सिएर
F             Dm
आफैंलाई बिर्सिएर
Gm     Dm
हराउने गरी
Dm
साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि

Music:

Verse 1

Dm
इच्छा अनि रहरहरू
Dm      C
सेलाएर जान्छ
Dm
एक रात नपिउँ भने
Dm
मनै रित्तो हुन्छ
Dm
इच्छा अनि रहरहरू
Dm      C
सेलाएर जान्छ
Dm
एक रात नपिउँ भने
Dm
मनै रित्तो हुन्छ
A               Dm
एक्लो छु म दुनियाँमा
A               Dm
एक्लो छु म दुनियाँमा
A#            Dm
नपिउँ कसोरी

..Dm
[ साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि ] – 2
..F             Dm
[ आफैंलाई बिर्सिएर ] – 3
Gm     Dm
हराउने गरी
Dm
साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि

Music:

Verse 2

Dm
माया मेरो जिन्दगीमा
Dm          C
कहिले पाइनँ
Dm
खुशी पनि बहार बनी
Dm
फुल्दै फुलेन
Dm
माया मेरो जिन्दगीमा
Dm          C
कहिले पाइनँ
Dm
खुशी पनि बहार बनी
Dm
फुल्दै फुलेन
A           Dm
बिर्सिएर आफैंलाई
A           Dm
बिर्सिएर आफैंलाई
A#        Dm
नहराई भएन

Dm
साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि
..F             Dm
[ आफैंलाई बिर्सिएर ] – 3
Gm     Dm
हराउने गरी
Dm
साँझदेखि पिउन थाल्छु
Dm
पिउँछु रात भरि
Dm
साँझदेखि पिउन थाल्छु
..Dm
[ पिउँछु रात भरि ] – 3

End
Share

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *