Raunaq Lyrics and Chords
Album: Bharosa
Tuning: D# Standard
Verse 1
G C
.. बन्द कोठामा उसको मन थियो
G C
.. चाबी खोइ कसले लगिदियो
G C
.. हारेको होइन , बिसाएको
G C
.. थकाई मेटियो अब बेला भो
D C G
…. व्यथा फाल्यो फाल्यो ! हो
D C G
.. रमाउन थाल्यो थाल्यो !
D C G
.. बाच्न ऊ थाल्यो थाल्यो ! हो
D C G
.. रौनक नै छायो छायो !
Verse 2
G C
.. निदाउन नि ऊ सक्दैन थियो
G C
.. राति को शान्ति कसले खोसिदियो
G C
.. निराश होइन ब्युझिदै थियो
G C
.. कर्म पलायो, अब बेला भो
Em Am
…. मर्म मा
D7 G
… हर्ष खोज्यो
Em Am
… अँध्यारो साटो
D7 G
… उज्यालो रोज्यो
Music:
D C G
…. व्यथा फाल्यो फाल्यो ! हो
D C G
.. रमाउन थाल्यो थाल्यो !
D C G
.. बाच्न ऊ थाल्यो थाल्यो ! हो
D C G F#5
.. रौनक नै छायो छायो !