PSYCHO Lyrics and Chords
Lyrics/Composition/Production- Neetesh Jung Kunwar
Verse 1
C G
किन लागिरन्छ आजकाल मलाई
Em D
सबैजना मेरो शत्रु पो होकि
C G
साथीभाइ पनि Pyscho झै लाग्छ
Em D
हरियो बुटी धेरै तान्देर हो कि
C G
खोजे मैले पनि काम गरी खान
Em D
बाऊको बिंडो थाम्ने सपना बोकि
C G
झोले पारा मेरो पचेन कसलाई
Em D
Honest हुनु आखिर बेकारै भोकि
C G
मान्दिन म यो बिकृतिलाई
Em D
जानिएन कहिले जयहजूरी गरीखान
C G
बाल दिन्न अरूले जे सोचेनि
Em D
अन्तिममा केनै रहेछ माथी मरीलान
C G
कसैको मन दुखाई
Em D
खुशी हुन आउदैन मलाई
C G
के साहृो मस्केको
Em D
पुर्खाको सम्पत्ति ढलाई
C G/B D
भन्दैमा के नै जान्छ र ?
C G/B D
झन् तोरी हुन थाले म
C G
किन लागिरन्छ आजकाल मलाई
Em D
सबैजना मेरो शत्रु पो होकि
C G
साथीभाइ पनि Pyscho झै लाग्छ
Em D
हरियो बुटी धेरै तान्देर हो कि
C G
खोजे मैले पनि काम गरी खान
Em D
बाऊको बिंडो थाम्ने सपना बोकि
C G
झोले पारा मेरो पचेन कसलाई
Em D
Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
..Honest हुनु आखिर बेकारै भोकि
Music:
Verse 2
G C
म पनि त
G/B D
रून्छु एक्लै हुंदा
..G C
हसाऊन खोज्छु
…G/B D
मेरो आमा रूंदा
G C
डर छ मलाई
..G/B D
सधैं एऊटै हुन्न जीवन
G C
रात्रि बिना
…G/B D
असंभव छ घामको किरण
C G
..गलती भईरन्छ यहां
D Em
..मानिस भन्दा को कम छ र
C G D
..कुरा काट्नेलाई नमस्कार
C G
..सिद्धा कोहि छैन यहां
D Em
..परीबिना के स्रम छ र
C G D
..झूट बोल्नेलाई खबरदार
……….C G
अझैंनि मान्दिन म यो बिकृतिलाई
Em D
जानिएन कहिले जयहजूरी गरीखान
C G
बाल दिन्न अरूले जे सोचेनि
Em D
अन्तिममा केनै रहेछ माथी मरीलान
C G
कसैको मन दुखाई
Em D
खुशी हुन आउदैन मलाई
C G
के साहृो मस्केको
Em D
पुर्खाको सम्पत्ति ढलाई
C G/B D
भन्दैमा के नै जान्छ र ?
C G/B D
झन् तोरी हुन थाले म
C G
किन लागिरन्छ आजकाल मलाई
Em D
सबैजना मेरो शत्रु पो होकि
C G
साथीभाइ पनि Pyscho झै लाग्छ
Em D
हरियो बुटी धेरै तान्देर हो कि
C G
खोजे मैले पनि काम गरी खान
Em D
बाऊको बिंडो थाम्ने सपना बोकि
C G
झोले पारा मेरो पचेन कसलाई
Em D
Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
..Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
..Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
..Honest हुनु आखिर बेकारै भोकि
C G
Em D
..Honest हुनु आखिर बेकारै भोकि