Prastaab Lyrics and Chords
Album: Vibes
Lyrics : Lochan Rijal
Vocal: Jeewan Gurung
Verse 1
C
बन्द आँखामा
…..G/B
धेरै द्रिश्यहरु छन्
F
तिमीलाई हेर्न
………………G
यी आँखा खुल्ने छन्
C
स्तब्द ओठमा
…..G/B
धेरै शब्दहरु छन्
F
मनका कुरा
…………..G
ति कहिले बोल्छन्
C
तिम्लाई पनि त
…….G/B
यस्तै सोच आउँदो हो
..F
परिक्षा लिए जिन्दगीले
….G
कोहि साथी खोज्दो हो
C
तिम्लाई पनि त
…….G/B
फेरि सोच बढ्दो हो
…F
चिसो मन्द भावनामा
…G
केहि रात सढ्दो हो
D5 E5 C5
…………….. तिम्रै रहन्छु उ ….
D5 E5 F5
………………सधैंलाई उ …
D5 E5 C5 G5 F5
…..C G/B Am G
सधैंलाई
Music: Guitar Solo
Verse 2
C G/B
.. बेदनाले त जलाउँछ
F G
नसोधी तिमीलाई म खरानी हुनु
C G/B
… मन जति दुखे नि
F G
तिम्रो हात बिजाउन कदापी दिन्न
C G/B
… चट्याङ होइन म टुटे पनि
….F G
कहाँ नपाउने …
C G/B F
… कपास त झन् होइन नसहि उ …
…G
जलेर राक हुने
D5 E5 C5
.. मिलेर बनाउला
D5 E5 F5
हाम्रो संसार
D5 E5 C5 G5 F5
मायाको बलियो आधार
D5 E5 C5
अनन्त छुनु छ
D5 E5 F5
जीवनलाई बुझेर
D5 E5 C5 G5 F5
बाँच्नु छ मरे पछि पनि
Verse 1 repeat
C
बन्द आँखामा
…..G/B
धेरै द्रिश्यहरु छन्
F
तिमीलाई हेर्न
………………G
यी आँखा खुल्ने छन्
C
स्तब्द ओठमा
…..G/B
धेरै शब्दहरु छन्
F
मनका कुरा
…………..G
ति कहिले बोल्छन्
C
तिम्लाई पनि त
…….G/B
यस्तै सोच आउँदो हो
..F
परिक्षा लिए जिन्दगीले
….G
कोहि साथी खोज्दो हो
C
तिम्लाई पनि त
…….G/B
फेरि सोच बढ्दो हो
…F
चिसो मन्द भावनामा
…G
केहि रात सढ्दो हो
हो ………………..