Phool Lyrics and Chords
Lyricist: Hark Saud
Movie: ऊनको स्वीटर’ (The Woolen Sweater)
[ फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र ? ] – 3
Verse 1
G
… जून हेर्नु तिमी,
……Cadd9
माथी माथी सागरको
G
… जून हेर्नु तिमी,
……Cadd9
माथी माथी सागरको
Em Bm
… म हेर्छु मेरो जून,
…….C G D/F#
तिम्रो नजरको
…..Em Bm
ओ .. म हेर्छु मेरो जून,
…….C G D/F#
तिम्रो नजरको
….G
हो .. चिना रेखा केही देखाउन्न,
Cadd9 D
…. म भाग्य फेरौंला
Cadd9 D
… तिमी बिहान सांझ मेरो,
Cadd9 G
… तिम्रै बाटो हेरौंला
…Cadd9 D
हो .. तिमी बिहान सांझ मेरो,
Cadd9 G
.. तिम्रै बाटो हेरौंला
Music:
G
फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
G
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र ?
Cadd9 D
लेकैमा कुहिरो पर्खिरहेछ
Cadd9 D
सिमसिम सिमसिम हिउंपानी
G
बर्षि रहेछ
Cadd9 D
सिमसिम सिमसिम हिउंपानी
G
बर्षि रहेछ
[ फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र ? ] – 2
हो …. हो …
Verse 2
G
.. तिमी बीना तिमी हुनू,
G Cadd9
… नछोएरै हरदम छुनु
D G
.. भेटिरहनु नपर्खेर …
G Cadd9 D
… रूझाईरहनु नबर्सेर
G
ए .. आ ….. बुकीफूल
G Cadd9 D G
… तिमी जस्तै न्यानो ……
G Cadd9 D
…. तिमी जस्तै शितल
Cadd9 D G
… ऊनको स्वीटर।
फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र ?