Phoola Ko Thunga Chords
Lyrics: Madhav Prasad Ghimire
Music: Nati Kaji
Capo on 1st fret
Chorus
Em Bm D
फूलको थुङ्गा बहेर गयो
D Em
गङ्गाको पानीमा
Em Bm D
कहिले भेट होला है राजै
D Em
यो जिन्दगानीमा
Music:
Verse 1
D Em D
झरिको पछि झुल्केको घाममा
D Bm
निर्झर पहाडको
D Em D
झरिको पछि झुल्केको घाममा
D Bm
निर्झर पहाडको
D D
भर्खरै पृती बसेको बेला
D Em
पिर पर्यो बिछोडको
Em Bm D
कहिले भेट होला है राजै
D Em
यो जिन्दगानीमा
Music:
Verse 2
D Bm D A
नहाँसु भने, सखिलाई पिर
D Em
मै हाँसु कसरी ?
D Bm D A
नहाँसु भने, सखिलाई पिर
D Em
मै हाँसु कसरी ?
D D
रुउँला राति, भनेर आँसु
D Em
मै साँचु कसरी ?
Em Bm D
कहिले भेट होला है राजै
D Em
यो जिन्दगानीमा
Music:
Verse 3
D Em D
रातमा मलाई, हेर्दछ टोलाई
D Bm
पूर्वको ताराले
D Em D
रातमा मलाई, हेर्दछ टोलाई
D Bm
पूर्वको ताराले
D D
त्यो कान्तिपुरमा, सपनको सुरमा
D Em
सम्झ्यो कि प्याराले
Em Bm D
कहिले भेट होला है राजै
D Em
यो जिन्दगानीमा
D Em
यो जिन्दगानीमा
यो जिन्दगानीमा
यो जिन्दगानीमा