Pallo Ghar Lyrics and Chords
Verse 1
D
बेसीमा फुलेको शहर
D
चारैतिर छ तिन तल्ले घर
D
कौसीमा रात गुजारा
क्षितिजको ओत लिइ
D
नक्सा कोर्दैछु आकाशमा
Am D
ताराहरुलाई बिन्दु झैँ जोड्न,
D
आकार बनाउन,
….Em D
यो स्वर्गलाई गन्न,
D
सक्छ कि सकिन्न ?
D
सक्छ कि सकिन्न ?
D
सक्छ कि सकिन्न ?
C D Am C
….. [ उ .. उ .. उ ……
D Am C
उ ….उ ……] – 2
Verse 2
D
तह पर मेरो पल्लो घर
D
चम्किन्छ हजारौँ
…………………….Am D
चहकिला निम्तोका माझ
D
नानी तिम्रो चुल्ठोले डोरी
D
बाटि आउनु है,
D
होस गरि आउनु है,
D Am
तिम्रो पल्लो घर आउनु है