Pahilo Junima Lyrics and Guitar Chords
Song : Dherai Dherai Aaucha Mana Ma (Pahilo Junima)
Vocals : Adrian Pradhan
Lyrics : Phiroj Shyangden
Compose : Nirakar Yakthumba
Music : 1974 A.D
Verse 1
G
धेरै-धेरै आउँछ मनमा,
Bm
तिता मिठा झ-झल्कोहरु
Em D
संधै-सधैं गीत बनेर
………..C D
कहिले-काहि शीत बनेर,
………..C D
कहिले तिम्रै धद्कन बनेर
………..Am D G
कहिले धेरै मिठो याद बनेर
G
धेरै-धेरै आउँछ मनमा,
Bm
तिता मिठा झ-झल्कोहरु
Em D
संधै-सधैं गीत बनेर
………..C D
कहिले-काहि शीत बनेर,
………..C D
कहिले तिम्रै धद्कन बनेर
………..Am D G
कहिले धेरै मिठो याद बनेर
………Em D
सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनिमा ?
………Em D
सायद तिमी नै पो थियाै कि मेरो मुटुमा ?
C D
मेरो आँखामा, मेरो धद्कनमा
C D
मेरो बिश्वासमा, मेरो आत्मामा
G C
पहिलो जुनिमा
Music : Guitar Solo
………Em D
सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनिमा ?
………Em D
सायद तिमी नै पो थियाै कि मेरो मुटुमा ?
C D
मेरो आँखामा, मेरो धद्कनमा
C D
मेरो बिश्वासमा, मेरो आत्मामा
G C
पहिलो जुनिमा
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरु
संधै-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरु
संधै-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
Playlist of Adrian Pradhan
- Birsera Malai
- Aakashma
- Khairo Khairo Kapal Timro
- Kasam
- Namari Baachey
- Chudaina timro maya le
- Mutu Bhari Bhari
- Tere Saath Saath
- Jaat le Pako