Paheli Lyrics and Chords
Verse 1
……..E
बिर्सेर फेरी तिमीलाई आज सम्झेछु
A
खाएको कसम अन्जानमा तोडे छु
….C#m
यादले तिम्रो मलाई
……………A B
अतित मै बगायो(बगायो)
……..E
कहाँ कहाँ बाट तिम्रो यादले
A
हाम्रो कथाको दियो जलायौ
…C#m
सम्झनाले सारा
…………A B
यो मन दुखायो(दुखायो)
C#m A E
…टाढा टाढा भैदियौ तिमी
……B
म देखि
C#m A F#
…विवशमा डुबायौ मलाई फेरी |
….E G#m
के सम्झिन्छौ तिमी मलाई
…………..A
कहिले काहिँ आज भोलि
E G#m
मायाको परिभाषा
………….A B
बुझ्न नसक्ने कस्तो यो पाहेंली
Music:
Verse 2
E
माया तिमीलाई गरेकै थिए
..A
बलिदान धेरै दिएकै थिए
..C#m
जुनी भरिको माया
…………….A B
तिमीलाई बर्साए (बर्साए)
…E
सजाएको थिए सानो सपना
A
तिम्रो र मेरो एउटा सानो संसार
…..C#m
तर सुन्य निरासामा
……………..A B
आफैलाई म पाए (म पाए)
C#m A E
…टाढा टाढा भैदियौ तिमी
……B
म देखि
C#m A F#
…विवशमा डुबायौ मलाई फेरी |
….E G#m
के सम्झिन्छौ तिमी मलाई
…………..A
कहिले काहिँ आज भोलि
E G#m
मायाको परिभाषा
………….A B
बुझ्न नसक्ने कस्तो यो पाहेंली
Music:
Verse 3
C#m A B
..भुल्न सकिन तिमीलाई कहिले
C#m A B
..कोसिस गरे थिए सक्दै सकिन
Music: Keyboard
C#m A E
…टाढा टाढा भैदियौ तिमी
……B
म देखि
C#m A F#
…विवशमा डुबायौ मलाई फेरी |
….E G#m
के सम्झिन्छौ तिमी मलाई
…………..A
कहिले काहिँ आज भोलि
E G#m A B
मायाको परिभाषा बुझ्न नसक्ने
….E G#m
के सम्झिन्छौ तिमी मलाई
…………..A
कहिले काहिँ आज भोलि
E G#m
मायाको परिभाषा
………….A B
बुझ्न नसक्ने कस्तो यो पाहेंली