Muskuraye Lyrics and Guitar Chords
Album: Sabai Thikai Huncha
Written, Composed By: Astha Tamang-Maskey
D6 – x20032
Em11 – x02030
D D
मनका सबै आसाहरुलाई
Cadd9 Cadd9
चुप्चाप राख्दै आफुलाई
D6 Cadd9
बाधेर राखेको थियौ
D D
संसारका रङ्गहरुलाई
Cadd9
मनको कुन कुनामा
D6 Cadd9
लुकाएको थियौ
…..D G Cadd9
तर आज धेरै पछि
…….D G Cadd9
खुशीले हासेको देखे
…D G Cadd9
फेरी तिमी बाचेको देखे
Em11
त्यसैले
Cadd9
तिमीलाई हेर्दै
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
Verse 2
D Cadd9
अरुलाई सधैं अघी राखेर
…………..D6 Cadd9
आफुलाई बिर्सी दिएको थियौ
D Cadd9
सबैलाई आफ्नो साथ दिएता पनि
…………..D6 Cadd9
आफुलाई किन एक्लै छाडिदियौ
…..D G Cadd9
तर आज धेरै पछि
…….D G Cadd9
खुशीले हासेको देखे
…D G Cadd9
फेरी तिमी बाचेको देखे
….Em11
त्यसैले
Cadd9
तिमीलाई हेर्दै
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……..C
हामी गीत कुनै कोरौला
Am
धून् कुनै बाधौंला
Em
सुर हरौन अघी
……..C
हामी गीतमा खोजौला
Am
धून्मा भेटौँला
….Em C Am Em
अन्जान बन्न अघि …..
…..D G Cadd9
तर आज धेरै पछि
…….D G Cadd9
खुशीले हासेको देखे
…D G Cadd9
फेरी तिमी बाचेको देखे
Em11
त्यसैले
Cadd9
तिमीलाई हेर्दै
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए
……D G Cadd9
मुस्कुराए