Malai Pyaro Lagcha Lyrics and Chords
Lyrics – Haranya Bhojpure
Singer – Ganesh Rasik & Haranya Bhojpure
Intro: Em Am D G A D
D G
हा हा हा हा हा हा हा हा हा
A D
हा हा हा हा हा हा हा हा हा हा हा
Verse 1
..G
मलाई प्यारो लाग्छ
..D
मलाई राम्रो लाग्छ
..G
मलाई प्यारो लाग्छ
..D
मलाई राम्रो लाग्छ
D
लहरा, पहरा, छहराको देश
D G
लहरा, पहरा, छहराको देश
G
पारि पारि हिमालमा
A D
उडिरहने बादलुको केश,
……D
मेरो देश
Music:
Verse 2
..G
मलाई प्यारो लाग्छ
..D
मलाई राम्रो लाग्छ
..G
मलाई प्यारो लाग्छ
..D
मलाई राम्रो लाग्छ
D G
गाउँगाउँ बिहानी भै जागेको
C D
एकान्तको कन्दरामा
D G
गाउँगाउँ बिहानी भै जागेको
C D
एकान्तको कन्दरामा
D A
कहाँकहाँ नेपालीको मुटुबाट
D
एउटा गीत मुरलीमा गाएको
D
एउटा गीत मुरलीमा गाएको
मेरो देश
Music:
Verse 3
..G
मलाई प्यारो लाग्छ
..D
मलाई राम्रो लाग्छ
..G
मलाई प्यारो लाग्छ
..D
मलाई राम्रो लाग्छ
D G
मेचीकालीको माझ यहाँको
C D
प्रात, दिन, रात र साँझ
D G
मेचीकालीको माझ यहाँको
C D
प्रात, दिन, रात र साँझ
D A
यहाँको हिमाली छायाँ
………………..D
मान्छे मान्छेको माया
D A
यहाँको हिमाली छायाँ
………………..D
मान्छे मान्छेको माया
दायाँ–बायाँ, घाम छायाँ
…………….D
माया माधुरी मेरो देश
मेरो देश
Verse 1 Repeat
मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
लहरा, पहरा, छहराको देश
लहरा, पहरा, छहराको देश
पारि पारि हिमालमा
उडिरहने बादलुको केश,
मेरो देश
[ मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ ] – 4