Malai Pyaaro Lagcha Lyrics and Chords
Lyrics and Composition by Hiranya Bhojpure
Originally sung by Ganesh Rashik, Hiranya Bhojpure
Intro: [ D F#m Bm G A D ] – 2
Chorus
D G
….मलाई प्यारो लाग्छ
………D
मलाई राम्रो लाग्छ
………G
मलाई प्यारो लाग्छ
………D
मलाई राम्रो लाग्छ
D F#m
लहरा, पहरा, लहरा, पहरा,
Bm G
छहराको देश ..
G
वारी पारि हिमालमा
A F#m D F# D
…उडिरहने बादलुको केश,
……D F#m Bm A
मेरो देश
Music: [ C D ] – 2 [ A# D ] – 2
Verse 1
D F#m Bm G
गाउँगाउँ … बिहानी भै जागेको
C D
एकान्तको कन्दरामा
D F#m Bm G
गाउँगाउँ … बिहानी भै जागेको
C D
एकान्तको कन्दरामा
D G
कहाँकहाँ नेपालीको मुटुबाट
A F#m D
एउटा गीत मुरलीमा गाएको
……D F#m Bm F#m
मेरो देश
………….G
….मलाई प्यारो लाग्छ
………D
मलाई राम्रो लाग्छ
………G
मलाई प्यारो लाग्छ
………D
मलाई राम्रो लाग्छ
D F#m
लहरा, पहरा, लहरा, पहरा,
Bm G
छहराको देश ..
G
वारी पारि हिमालमा
A F#m D F# D
…उडिरहने बादलुको केश,
……D F#m Bm A
मेरो देश
Music: [ C D ] – 2 [ A# D ] – 2
Verse 2
D F#m Bm G
मेचीकालीको माझ यहाँको
C D
प्रात दिन, रात र साँझ
D F#m Bm G
मेचीकालीको माझ यहाँको
C D
प्रात दिन, रात र साँझ
D F#m G
यहाँको हिमाली छायाँ मान्छेमान्छेको
A F#m D
माया दायाँ–बायाँ, घाम–छायाँ माधुरी
……D F#m Bm F#m
मेरो देश, मेरो देश
G
..मलाई प्यारो लाग्छ
D
..मलाई राम्रो लाग्छ
G
..मलाई प्यारो लाग्छ
D
..मलाई राम्रो लाग्छ
D F#m
लहरा, पहरा, लहरा, पहरा,
Bm G
छहराको देश ..
G
वारी पारि हिमालमा
A F#m D F# D
…उडिरहने बादलुको केश,
……D F#m Bm F#m D
मेरो देश