Madhuro Yo Raat Ma Lyrics and Guitar Chords
Written | Performed | Composed by: Ankit Vaidya
Produced | Arranged by: Ujan Shakya
Capo on 2nd fret
Verse 1
….D Bm G A D
आकाश हेरी यतै सोचिरहन्छु सधैँ
..D Bm G A D
मनको कुरा तिमीलाई भनुँ कसरी म खै
…D Bm G A D
घामको किरण झै उदाइदेउ न
..D Bm G A D
हातले बेरी मलाई अंगालीदेऊ न
..G A D
मधुरो यो रातमा
…….G A D
तिम्रो शिर मेरो काँधमा
….G A D
सियोको धागो बनी
…G A D
बसिदेऊ मेरो साथमा
Verse 2
…D Bm G A D
माया गर्छु तिमीलाई देखाउन सक्दिन
…D Bm G A D
नशालु आँखाहरुलाई भुलाउन सक्दिन
…D Bm G A D
हजारौँ शब्दहरु छन् तिमीलाई भन्न
..D Bm G A D
समय केहि लाग्ला यी शब्दहरु सुन्न
……G A D
एकछिन् पर्खि सुनिदेउ
…G A D
मनको कुरा बुझिदेउ
….G A D
आएर हात थामी
..G A D
सँगै हिडँछु भनिदेउ
Verse 3
………Bm F#m
कुरा सबै भनिँदिउला
……G A
मनका यी मुटु खोली
……….Bm F#m
कुरा तिम्रो सुनीदिउला
……..G A
आँखाका ती नयन हेरी
Bm
मेरो त तिमी नै
G
तिमी बन मेरै
D A
साहारा जीवनको
Bm
लेखिरहेको छु
G
गित यो मेरो
D A
तिमीलाई नै सम्झि
…..G A D
[ मधुरो यो रातमा
…….G A D
तिम्रो शिर मेरो काँधमा
….G A D
सियोको धागो बनी
…G A D
बसिदेऊ मेरो साथमा ] – 2