Maachhi Marna Jau Na – Bidhan Shrestha

Machi Marna Jau Na Lyrics and Chords

Lyrics – Bijay Shrestha
Singer – Bidhan Shrestha, Rita Upadhyaya and J.Papi

Verse 1

Gm
माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा
Gm
माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा
A#
छेकी बारी दुवाली
Cm
माहाकालिमा
Gm
माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा
Gm
माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा
..Gm
[ हो हो हो हो हो हो
Gm
हो हो हो हो ] – 2

Verse 2

Gm
बनको काँडाले कहिले नि कोरेन
Cm     Gm
फलामे काँडाको तार अहिले
Gm
बनको काँडाले कहिले नि कोरेन
Cm     Gm
फलामे काँडाको तार अहिले
Gm                     Gm
मनपरि होइन गाँठे हाम्रो पानीमा
Gm                     Gm
मनपरि होइन गाँठे हाम्रो पानीमा
….A#                     Cm
आलै छ घाउ १८ को नालापानीमा
..Gm
[ माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा ] – 2

Music:

Gm
नेपाली खै कुरा बुझेको
Cm     Gm
मनपरी जनसंख्या बढेको
Gm
नेपाली खै कुरा बुझेको
Cm     Gm
मनपरी जनसंख्या बढेको
Gm        A#          Gm
विदेशको नोकरीको भर छैन
Gm        A#          Gm
विदेशको नोकरीको भर छैन
…A#             Cm
फर्केर आउँदा घर छैन
..Gm
[ माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा ] – 2
..Gm
[ हो हो हो हो हो हो
Gm
हो हो हो हो ] – 2

Gm
थुनिदेउ नचाहिने ढोका
Cm          Gm
स्वदेशी हो कम्मरै कस
Gm
थुनिदेउ नचाहिने ढोका
Cm          Gm
स्वदेशी हो कम्मरै कस
Gm        A#            Gm
मेला भर्न जाउँन दाजै मेची बगर
Gm        A#            Gm
मेला भर्न जाउँन दाजै मेची बगर
…..A#         Cm
पसुपती नगर जङे पिलर
..Gm
[ माछी मार्न जाउँ न दाजै
Gm
कालापानीमा ] – 4

End

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *