Ma Sakdina Lyrics and Chords
Singer/Songwriter : Rachana Dahal
Verse 1
Am
… म सक्दिन
…C
म सक्दिन
F C G
… तिम्रा ज्ञानी छोरी म भइन
Am
… म सक्दिन
…C
म सक्दिन
F C G
.. सहनशील बुहारी व्यवहार नि जानिन
Am
… न साँचो प्रेमिका
..C
न बोल्ने तरिका
…F
न त मेरो भूमिका
……C G
एक जोइ बन्ने हो
Am
… मेरा पनि इच्छा छन्
….C
बच्चा पाउनलाई गनथन
..F
ईश्वर पति परमेश्वर
……C G
अस्तित्व यति हो?
Em C#m F#m Bm G
Verse 2
Am
.. ढिला उठ्ने बुहारी
….C
असंस्कारी नारी
….F
बाँझो छे कि पाई छोरी
…..C G
अल्लक्षण लाग्ने भो
Am
.. पराइ घर गएर
…C
चाप सारा सहेर
…F
काम धाम छोडेर
…..C G
अस्तित्व यति हो?
Music:
F Em
… छाडेर जाने आँट गरिनँ,
……..Dm
प्रातःकाल
F Em
“तुच्छ स्वार्थी जात! भएन”
………Dm
भनि हाल
F Em
तौलिइने विलक्षण साथ थिइन
……..Dm
भ्रम जाल
F Em
सोहोर्दै फोहोरी याद लम्के म
बाघचाल बाघचाल बाघचाल बाघचाल..
F Em Dm
… १ थप्छु, २ थप्छु, ३ थप्छु
…………………….C
अनगिन्ती चित्त दुखाई
F Em
.. छोड! निस्क ! जाउ उता जाउ
Dm
मलाई नबुझ
…C
दोषी ठहर्याउ
…F
रीस देखाउ
Music:
तिम्रा पाप मैले बोके इन्द्र
हरेक महिना रगताम्मे हुन
रूख, धर्ति, सागर अनि म
सबैलाई एक चौथाई
बाँडीचुॅडी दिने
तिमी कस्तो भगवान, ह ?
कस्तो देवता हो तिमी ?
तिमी कस्तो भगवान ?
ह ? कस्तो ?
Am
… म सक्दिन
…C
म सक्दिन
F C G
… तिम्रा ज्ञानी छोरी म भइन
Am
… म सक्दिन
…C
म सक्दिन
F C G
.. सहनशील बुहारी व्यवहार नि जानिन