Ma Mareko Chaina Lyrics and Chords
Lyricist : Arun Tiwari
Musician : Jeevit Jalmi
Album : Confession
Chorus
G Em
[ म मरेको छैन अझै
Bm G
बाँकी छ सास
Am D
तर पनि सबै भन्छन्
G G
तँ भइस् जिउँदो लास
G G
तँ भइस् जिउँदो लास ] – 2
Music:
Verse 1
G G
[ मुहारभरि छल्केका छन्
Bm C G
..पीडाका निशानी
G Am
..आँखा पनि रित्तिसक्यो
D
..नभएर पानी ] – 2
G D
…कुन मोडमा मोडिएर
B7 Em
…कता पुग्छ बाटो
G D
..एउटै मात्र छ कि कसो
B7 Em
जिन्दगीको पाटो
G G
जिन्दगीको पाटो
G Em
..म मरेको छैन अझै
Bm G
..बाँकी छ सास
Am D
..तर पनि सबै भन्छन्
G G
तँ भइस् जिउँदो लास
G G
तँ भइस् जिउँदो लास
Music:
Verse 2
G G
[ सम्झनाले पारिसक्यो
Bm C G
…थिलो थिलो मन
G Am
..केही छैन मसँग
D
कमजोर छ तन ] – 2
G D
..बोली पनि हराएर
B7 Em
..हुन पुगेँ लाटो
G D
..विषको घुट्को पाए हुन्थ्यो
B7 Em
..जिन्दगीको साटो
G G
..जिन्दगीको साटो
G Em
..म मरेको छैन अझै
Bm G
..बाँकी छ सास
Am D
..तर पनि सबै भन्छन्
G G
तँ भइस् जिउँदो लास
G G
तँ भइस् जिउँदो लास