Ma Lyrics and Chords
Written by : Tsuman Pradhan
Performed Compose & Music Produced by : Kuma Sagar.
Capo on 3rd fret.
G D/F# Em7 D Cadd9
हो.. ओ हो.. ओ हो.. हो ओ …
G D/F# Em7 D Cadd9
हु…. हु …… हु ……. हु .. हु …
Verse 1
G D/F# Em7
सिर सिरे हावामा,
…….D Cadd9
दुल्न थाल्यो मेरो मन
G D/F# Em7
यो छोटो ज़िन्दगीमा,
D Cadd9
केही छ आफ्नोपन
G D/F# Em7
बतासमा झुम्दै,
……D Cadd9
अनि तारालाई गन्दै
G D/F# Em7
समयको खोलामा
…….D Cadd9
अघी बगिरहेको म
..G D/F#
[ साइकल चढी, लदी र बदी,
Em7 D Cadd9
उकाली ओराली चढिरको म
G D/F#
बादलको पछि, पंक्षीलाइ हेरी,
Em7 D Cadd9
छायाँ संगै, दौडिरहेको म ] – 2
..Am C G D
[ हो… ओ … हो ..
Am C G D
हो… ओ … हो..ओ… ] – 2
Music:
Verse 2
G D/F# Em7
कसरी हराउँछौ
…….D Cadd9
तिमी मलाइ भन न
G D/F# Em7
हराउँनलाइ
……D Cadd9
कुनै ठाउँ छैन
G D/F# Em7
मिर मिरे बिहानीमा
D Cadd9
उदायो मेरो मन
G D/F# Em7
कोही त आउँला नी
D Cadd9
मलाई सम्झेर
Music:
G D/F#
साइकल चढी, लदी र बदी,
Em7 D Cadd9
उकाली ओराली चढिरको म
G D/F#
बादलको पछि, पंक्षीलाइ हेरी,
Em7 D Cadd9
छायाँ संगै, दौडिरहेको म
Am C G D
हो… ओ … हो ..
Am C G D
हो… ओ … हो..ओ…
G D/F#
सपनाको खोजीमा आकाश हेरी
Em7 D Cadd9
अल्मलाउँदै बराली रहे म