Kotha Lyrics and Chords
Lyrics: Dev Brat & Bhishma Joshi
Singer/Composer: Prashant Siwakoti
Female Singer: Rubi Shrestha
Verse 1
F
म दूर छु,
F
आफैबाट सुदूर छु।
F
एक्लै बाँच्न अभिशप्त छु,
F
मजबुर छु।
F A# C F
कोठा रित्तो, अँध्यारो भित्तो ,
F
चिसो छ भुइँ।
F A# C F
अलमल्ल छ, घडी भित्रै
F
सेकेन्डको सुइँ ।
F
टुक्रिएरै सक्किन्छु कि,
A# F
काँच जस्तो कतै !
F
मक्किएरै भत्किन्छु कि,
A# F
लाग्छ सधैँ सधैँ ।
F
[ रहर हैन , कहरले शहरमा बसिरा’छु।
F
हराउँछु कि यतैकतै, त्यसै आत्तिरन्छु। ] – 2
Music:
Verse 2
F C7
तिम्रो लागि मेरो भन्नु
..C F
यहाँ केही छैन।
F A#
आफैलाई सुम्पि दिउँ भने
C F
म पनि त मेरो हैन।
F C7
तिम्रो लागि मेरो भन्नु
..C F
यहाँ केही छैन।
F A#
आफैलाई सुम्पि दिउँ भने
C F
म पनि त मेरो हैन।
F
अब त मै पनि शहर भएँ,
F
शहरको नौलो खबर भएँ ।
F
अब त मै पनि शहर भएँ,
F
शहरको नौलो खबर भएँ ।
F
[ रहर हैन , कहरले शहरमा बसिरा’छु।
F
हराउँछु कि यतैकतै, त्यसै आत्तिरन्छु। ] – 2
Music:
F
सल्किएरै सक्किन्छु कि,
C F
चुरोट जस्तो कतै !
F
धुवाँ जस्तै बिलाउँछु कि,
C F
लाग्छ सधै सधै ।
F
[ रहर हैन , कहरले शहरमा बसिरा’छु।
F
हराउँछु कि यतैकतै, त्यसै आत्तिरन्छु। ] – 2
Music:
Verse 3
F
जीवन थियो थोत्रोफाटो,
F
गाउँमै छुटयाको छ ।
F
गाउँमै छुटयाको छ गाउँमै ।
F
मैले हिँड्ने एउटा बाटो ,
F
गाउँमै छुट्याको छ ।
F
गाउँमै छुट्याको छ गाउँमै ।
आ हा हा हा हा हा ….
हा हा हा हा हा हा …..
F A# C F
पूजनिय आमालाई ढोग छ भन्दिनु ।
F A# C F
बिरामी यो शहरलाई रोग छ भन्दिनु ।
F
कुटिरोमा बाधिँएर
A# C F
आउँछ प्रेम पनि।
F
आफ्नै छायाँ जिस्काउँछ,
A# C F
पराइ जस्तो बनी।
F
आफ्नै छायाँ जिस्काउँछ,
A# C F
पराइ जस्तो बनी।
F C
बिर्सिएर आफैंलाई,
A# F
तिमीलाई खोजि रहें
F A#
सम्झिएर तिमीलाई,
C F
आफैंलाई खोजि रहेँ ।
F C7
तिम्रो लागि मेरो भन्नु
..C F
यहाँ केही छैन।
F A#
आफैलाई सुम्पि दिउँ भने
C F
म पनि त मेरो हैन।
F C7
तिम्रो लागि मेरो भन्नु
..C F
यहाँ केही छैन।
F A#
आफैलाई सुम्पि दिउँ भने
C F
म पनि त मेरो हैन।
F
अब त मै पनि शहर भएँ,
F
शहरको नौलो खबर भएँ ।
F
अब त मै पनि शहर भएँ,
F
शहरको नौलो खबर भएँ ।
F
[ रहर हैन , कहरले शहरमा बसिरा’छु।
F
हराउँछु कि यतैकतै, त्यसै आत्तिरन्छु। ] – 2