14
Sep
2020

Kamal Ko Ful Ft. Sirjana Karki

Kamal Ko Ful Lyrics and Guitar Chords

Singer : Rijan Giri & Sirjana Karki
Lyrics and Composition: Rijan Giri

Verse 1

D
कमलको फूल टिपी ल्याउँला,
D
खुसी सबै तिमीलाई दिउँला
G
मात्र तिमी भन साइँली,
G
तिम्रो लागि ज्यानै दिउँला
D
चन्द्रागिरी म चढी आउँला,
D
बतासमा म नै फसुँला
G
ओइलाएको छैन है साइँली,
G
तिमी भन ज्यानै दिउँला
D
आकाशको जून टिपी ल्याउँला,
D
दु:ख सबै म नै भोगौंला
G
तिमी मेरो मुटु साइँली,
G
खुसी सबै तिमीलाई दिउँला

Verse 2

D
सागर तरी म घर आउँला,
D
माया मेरो तिमीलाई दिउँला
G
अस्ताएको छैन घाम,
G
कुरी बस है चौतारीमा
D
तिमी र म घर बसाउँला,
D
एकान्तमा सँगै रमाउँला
G
घर पारीको त्यो मैदानमा,
G
बसी हामी तारा गनौंला
D
नेपाल देशमै कर्म गरौँला,
D
खेताला नि आफै बनौंला
G
घाँसबारी अनि गाई गोठमा
G                                  D
बसी हामी गोबर सोरौँला
हा हा हा हा हा हा हा हा

D
गुराँसको फूल टिपी ल्याउँला,
D
तिम्रो सिरमा सजाउँला
G
संगै बाँची हाँसी र खुशी,
G
हातेमालो हामी गरौँला

Music:

D
सयपत्री फूल टिपी ल्याऊ है,
D
मेरो सिरमा सजाऊ है
G
सगै बाँची हाँसी र खुशी,
G
हातेमालो हामी गरौँ है
D
नेपाल देशमै फर्की आऊ है,
D
रातो सारी मलाई ल्याऊ है
G
दिन रात कुरी म बसेँ,
G
अब धेरै नकुराऊ है

D
कमलको फूल टिपी ल्याउँला,
D
तिम्रो सिरमा सजाउँला
G
संगै बाँची हाँसी खुशी,
G
हातेमालो हामी गरौँला |

End
Share

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *