Kaha Pugey Ma Lyrics and Chords
Kaha Pugey Ma By The Elements
Verse 1
B
… एत्तिका दिन बिते, बर्षौ बर्षौ कटे
…E
कहाँ पुगे म
B
.. खर्चेका समय कहाँ गए ?
B
.. धेरै दिन र रात भो,
…E
कहाँ अल्झे म
B
.. आफुले आफुलाई खाएको बाचा
B E
.. पुरा भयो भएन ?
B
.. कोशिश कहिले रोकिन ,
B
.. रुन पनि सकिन
…………..E
हिम्मत छोडिन
D#m C#m G#m
….. समाते छु , बल ले
D#m C#m
…. सम्हाले छु ,
…G#m F#
बुझे, बुझे, बुझे बुझे, बुझे …..
B F#
….. सबै अहिले नै पाउने भए ,
………..C#m
किन निदाउने?
G#m F#
उठ्दै न उठे भो
B F#
…. सोचेको न पाउने भए ,
………C#m
किन प्रयास गर्ने? किन सांस फेर्ने ?
….G#m F# B
जीवन को अर्थ के हो?
Music:
Verse 2
B
… तिमीले सुख देखायौ,
B
.. तिमीले दुख भुलायौ
…E
कहाँ पुगथ्ये म ?
B
.. बचेको समय कम भो हाम्रो,
B
.. छोटो दिन र रात भो
……E
तिमीले सुल्झायौ
D#m C#m G#m
….. समाते छु , बल ले
D#m C#m
…. सम्हाले छु ,
…G#m F#
बुझे, बुझे, बुझे बुझे, बुझे …..
B F#
….. सबै अहिले नै पाउने भए ,
………..C#m
किन निदाउने?
G#m F#
उठ्दै न उठे भो
B F#
…. सोचेको न पाउने भए ,
………C#m
किन प्रयास गर्ने? किन सांस फेर्ने ?
….G#m F# B
जीवन को अर्थ के हो?
Music:
B F#
….. सबै अहिले नै पाउने भए ,
………..C#m
किन निदाउने?
G#m F#
उठ्दै न उठे भो
B F#
…. सोचेको न पाउने भए ,
………C#m
किन प्रयास गर्ने? किन सांस फेर्ने ?
….G#m F# B
जीवन को अर्थ के हो?
B F#
….. माया नबाड़ने भए ,
…………..C#m
के लाई समाउने ?
G#m F#
आधार हरायो
B F#
… सपना न देख्ने भए,
………C#m
किन प्रयास गर्ने? किन सांस फेर्ने ?
….G#m F# B
जीवन को अर्थ के हो ?