Kaamanaa Lyrics and Chords
Capo on 6th fret
Verse 1
Em7 D Cadd9
..अल्झाएर नराख है त्यो मुटुलाई
Em7 D Cadd9
…जान देऊ मलाई
Em7 D
…यो फिक्का आकाशमा,
………….Cadd9
उड्न दिनु है मलाई
Em7 D
…बादलहरु गर्जिए पनि
Cadd9
नबोलाउनु है
Em7 D
…यो तीतो भावना
……………Cadd9
कहाँ ओकालौ नी है
Em7 D
….यो पच्छ्याई रहने यादबाट
…….Cadd9
कहाँ भागौं नी खै ?
Em7 D
…माया खोजि रहे
………………Cadd9
यो पापी संसारबाट
Em7 D
…कति रुवाउँछौ माया
…..Cadd9
अब चाहिँ नढाट
…….Cadd9 D
भनन मलाई हामी दुई बीचको
……Cadd9 D
सबै माया नै त थियो नी, हैन र ?
…….Cadd9
बुझाइदेउ न मलाई
………D
सम्हाल न मलाई
………Cadd9
विलाउँदैछु आज
……….D
अँगाली राख न मलाई
Verse 2
Cadd9
हेरी बसे तिमीलाई उसकै
D Em7
अँगालो मा बाँधिएको
Cadd9
टाढै बाट टोलाई रहे
D Em7
त्यो मुहार चन्द्रमा जस्तो
Cadd9
बोलाउन त मन् थ्यो तर,
D
आँट नै आएन
Cadd9
बसि रहन खोजे तर,
G
मन ले चाहेन
D
संसार का सारा खुसी
Em7
तिम्रै नाम होस्
D
यही नै छ मेरो
Cadd9 G
कामना ।