Ka Bata Kamal Lyrics and Chords
Lyrics & Compositon : Dr. Sudarsan Tamang
Verse 1
F
क बाट कमल, ख खरायो
F Dm
सिलेट र खरी मेरो कहाँ हरायो
F
घाम पानी हुँदा पनि स्यालको बिहे हुने
F
रमाइला दिनहरु कहाँ बिलायो
Dm
दुईको गुनालाई सुगा रटेको
Dm
कक्षाको बाहिर गुडा टेकेको
C
घाम-पानी घाम-पानी
……………….Dm
स्यालको बिहे भन्दै
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
F
भाँडाकुटी डुमारा ठुना र खोप्पी
F Dm
पान्ढुङ्गे रिंगोल ढुङ्गाको गट्टी
F
यतियति पानी गेगे रानी
F C
अमराइट भन्थ्यौ जानी नजानी
Dm
अम्बल् डम्बल् खेल्दै निष्कर्षमा पुग्थ्यौ
Dm C
कहीँकतै गलती भए अंम्बीस भन्थ्यौ
Dm A#
यात्रा भन्ने कुन चरी को नाउँ ?
Dm A#
लक्ष्य भन्ने कुन थरिको गाउँ?
C Dm
लाग्थ्यो जीवन त खेलको मैदान हो
Dm F
रमाइला रमाइला खेलहरू खेल्ने
C Dm
..दशको गन्ती आँखाचिम गर्दै
Dm F
लुकिचोरि फेरि खेल्न मनपर्यो
C
घाम-पानी घाम-पानी
……………….Dm
स्यालको बिहे भन्दै
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
Verse 2
F Dm
..आमाले कपाल बाटिदिँदा
F Dm
पाठशाला जान अघि
F C
रिसाउँथेँ म
F Dm
..आमाले कपाल बाटिदिँदा
F Dm
पाठशाला जान अघि
F C
रिसाउँथेँ म
F Dm
बाबाले दुइ वचन ठुलो बोले
F Dm
..कोठामा गई आखाँ छोपी
F C
दङ्गाउँथेँ म
C Dm
परि आई मलाइ जादुको लठ्ठीदिए
Dm F
त्यहि दिनहरुलाई फर्काइ ल्याउँथेँ
C
घाम-पानी घाम-पानी
……………….Dm
स्यालको बिहे भन्दै
Dm F
जन्तीमा फेरि रमाउँदै जान्थे
Dm F
जन्तीमा फेरि रमाउँदै जान्थे
F
दौडमा कसरी हारेछ खरायो
F Dm
कछुवाको जीतमा यो मन रमायो
F
चिमुसि चि र ढुकुमुकु भन्दै
F
हरियो चउरमा जान मनपर्यो
Dm
दुईको गुनालाई सुगा रटेको
Dm
कक्षाको बाहिर गुडा टेकेको
C
घाम-पानी घाम-पानी
……………….Dm
स्यालको बिहे भन्दै
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
F
क बाट कमल, ख खरायो
F Dm
सिलेट र खरी मेरो कहाँ हरायो
F
घाम पानी हुँदा पनि स्यालको बिहे हुने
F
रमाइला दिनहरु कहाँ बिलायो
Dm
दुईको गुनालाई सुगा रटेको
Dm
कक्षाको बाहिर गुडा टेकेको
C
घाम-पानी घाम-पानी
……………….Dm
स्यालको बिहे भन्दै
Dm F
..जन्तीमा फेरि जान मनपर्यो
Dm F
..जन्तीमा फेरि जान मनपर्यो