05
Apr
2020

Jaau Timi – Nabin K Bhattarai

Jaau Timi Lyrics and Guitar Chords

Lyrics : Suyesh Bhattarai
Album : 37

Guitar Chords to be updated soon ..

Verse 1

जाउ तिमी
फर्केर कहिलै नआउ तिमी
माया भन्नू नै यस्तै
सिमल को भुवा जस्तै
उडि बिलायौ त्यो
धुवा जस्तै…तिमी
जाउ तिमी

कति रात,कति दिन
कति साझ,कति छिन
कति रात,कति दिन
कति साझ, अनि कति छिन

जाउ तिमी…
फर्केर कहिलै नआउ तिमी

Music : Guitar Solo

बसाउ तिमी
बेग्लै सन्सार लाई
सजाउ तिमी
याद भन्नू नै यस्तै
मुटुको घाउ जस्तै
ओठ्मा आइरहने तिम्रो
नाम उस्तै…तिमी
जाउ तिमि…

तिम्रो साथ,छुट्यो हाथ
रह्यो याद, अनि केवल आस
तिम्रो साथ,छुट्यो हाथ
रह्यो याद, अनि केवल आस
जाउ तिमी
फर्केर कहिलै नआउ तिमी…

Playlist of Nabin K Bhattarai

Jaau Timi Lyrics and Guitar Chords

Share

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *