Herda Ramro Machhapuchhare Chords
Lyrics/Composition:Buddhi Pariyar
Original Vocal: Kumar Basnet
Singer: Dharmendra Sewan
Kripa Unplugged Version
Capo on 4th fret
G Am
हो ……. हो
Am G
हो ……. हो
..Am G
[ हेर्दा राम्रो माछापुच्छ्रे,
Cadd9 G
मारी राम्रो माछा।
Am G
बैगुनीलाई गुनले मार्छु,
Cadd9 G
खोजी ल्याईदेउ काँछ । ]…२
Music:
..Am G
[ जुन खोलिमा पानी छैन,
Cadd9 G
उही खोलि मा भोटि।
Am G
आफ्नो पोइलाई बासी मकै,
Cadd9 G
नाठो पोइ लाई रोटी। ]…२
Am G
भातै पाक्यो गुदु गुदु,
Cadd9 G
तिहुनलाई नुन छैन।
Am G
सुन्को जस्तो जोबन दिँदा ,
Cadd9 G
कान्छीलाई गुन छैन।
Music:
..Am G
[ दैला मुनि तिते फापर,
Cadd9 G
गाईले खाए खाला।
Am G
लाको माया छाड्ने छैन,
Cadd9 G
गए गर्दन जाला। ] – 2
Am G
तालको माछा तालमै रहयो,
Cadd9 G
भ्यागुतो पाखैमा।
Am G
अरुलाई बोली बचन,
Cadd9 G
कान्छीलाई काखैमा।
Music:
..Am G
[ हेर्दा राम्रो माछापुच्छ्रे,
Cadd9 G
मारी राम्रो माछा।
Am G
बैगुनी लाई गुनले मार्छु,
Cadd9 G
खोजी ल्याईदेउ काँछ ।
Am G
फेवा तालको कत्ले माछा
Cadd9 G
हर्बन खोला धाउँछ
Am G
बुढो पोइको ओछ्यान् लाउँदा
Cadd9 G
जाँगर मरी आउँछ
Am G
दैला मुनि तिते फापर,
Cadd9 G
गाईले खाए खाला।
Am G
लाको माया छाड्ने छैन,
..Cadd9 G
[ गए गर्धन जाला। ] – 4
Cadd9 G
ह्म्म ह्म्म ह्म्म ह्म्म ह्म्म ह्म्म
Cadd9 G
ला ला ला ला ला ला