Hera Na Hera Kancha Chords
Singer: Aruna Lama & Jitendra Bardewa
Lyrics: Aruna Lama
Music: Saran & Ranjeet
Intro: D A G D, D G G D
Verse 1
D
हेर न हेर कान्छा,
D
डाडालाई फूलले ढाक्यो।
G
टिप न टिपेर एउटा,
C D
चुल्ठोमा गाँसीदेउन।
D
हुन्छ लौ हुन्छ कान्छी,
D
त्यो फूल म टिपी ल्याउला।
G
फुलेको फूल झैँ तर,
C D
एकपल्ट हाँसीदेउन।
Music:
Verse 2
D
सुम्पिए हृदय तिमीलाई,
D G
हृदय मेरो नतोड।
G
जीवनको बाटो छ लामो,
D
एकलै बिचमा नछोड।
D
आकाश धर्ती साक्छी छ,
D G
हृदयको माया तिम्रै हो।
G
यो जीवन मात्र होइन,
D
अर्को जीवन पनि तिम्रै हो।
D
हेर न हेर कान्छा,
D
डाडालाई फूलले ढाक्यो।
G
टिप न टिपेर एउटा,
C D
चुल्ठोमा गाँसीदेउन।
Music:
Verse 3
D
जोवन हाम्रो एकबाजी,
D G
फूलेको सम्झ मायामा।
G
हृदयको माया मेरो,
D
एकबाजी सुम्पेको सम्झना।
D
सुम्पेको तिम्रो त्यो माया,
D G
भुलाउने छैन आजन्म।
G
सम्झना राख्ने छु सधै,
D
बाँधेको बाचा मायामा।
D
हेर न हेर कान्छा,
D
डाडालाई फूलले ढाक्यो।
G
टिप न टिपेर एउटा,
C D
चुल्ठोमा गाँसीदेउन।
D
हुन्छ लौ हुन्छ कान्छी,
D
त्यो फूल म टिपी ल्याउला।
G
फुलेको फूल झैँ तर,
C D
एकपल्ट हाँसीदेउन।