28
Feb
2021

Glaani – Prasid

Glaani Lyrics and Guitar Chords

Verse 1

Bm
अन्गिन्ती छ मेरो सामु यी प्रश्न
A
भक्कानो छाडी यो जान्दैन हास्न
G
खुसी को साटो त माया समात्न,
F#
किन ?
Bm
आशा को हात खोसेर लान्छौ
A
बुझ्दैनौ मलाई स्वार्थी नै ठान्छौ
..G
नरोकिने समय तिमी सम्हाल्छौ,
F#
किन ?

Bm                  A
फर्कन्छौ तिमी गहिरो एकान्तमा
G
नबोली बस्छौ तिमी
F#
नबोली बस्छु म
Bm
मेरो यो आत्मा त ब्युँझिरहेछ
G
तिम्रो त्यो बोलाईले झस्किरहेछ
F#
सम्झाउँछु मान्दैन, लुकाउछ बोल्दैन,
G
किन ?
Bm
मेरो यो रुवाई चर्किरहेछ
G
दोष र ग्लानिले थाकिसकेछ
F#
सम्हाल्छु रोक्दैन, हसाउँछु हास्दैन,
G
किन ?

Music:

Verse 2

Bm
बिर्सि बसेको यो सम्बन्ध मैले
A
याद र स्वार्थ मिलेनन् कहिलै
G
रिस मा आगो भो थाहै नभाको यो,
F#
किन ?
Bm
गुम्सि बसेको यो गाँठो फुकाल्छु
A
रोएर बसेको मुटु सम्हाल्छु
G
छिनेको छाला तस्बिरले लुकाउँछु,
F#
किन ?

Bm                  A
फर्कन्छौ तिमी गहिरो एकान्तमा
G
नबोली बस्छौ तिमी
F#
नबोली बस्छु म
Bm
मेरो यो आत्मा त ब्युँझिरहेछ
G
तिम्रो त्यो बोलाईले झस्किरहेछ
F#
सम्झाउँछु मान्दैन, लुकाउछ बोल्दैन,
G
किन ?
Bm
मेरो यो रुवाई चर्किरहेछ
G
दोष र ग्लानिले थाकिसकेछ
F#
सम्हाल्छु रोक्दैन, हसाउँछु हास्दैन,
G
किन ?

End
Share

You may also like...

Leave a Reply

Your email address will not be published.