Ghumtima Na Aau Hai Lyrics and Guitar Chords
Lyrics: Ratna Shamsher Thapa
Capo on 1st fret
Chorus
G
घुम्तीमा नआउ है,
G
घुम्तीमा नआउ है,
..G G
[ घुम्तीमा नआउ है,
G C
आँखा तिमी जुधाउन
…………….G
आँखा तिमी जुधाउन
………C
बाँधिए माया फेरि
…………..G
गाह्रो हुन्छ फुकाउन,
………G
फुकाउन ] – 2
G G
घुम्तीमा नआउ है
Music:
Verse 1
G G
भोलि जब हुन्छौं हामी,
G C
हो … हामी,
C G
एक अर्कोसँंग टाढा, टाढा
G G
फूल जस्तो माया पनि
C G
बिझाउने बन्छ काँडा, काँडा
G C
सुस्केरामा रात बित्छ,
C G
सक्ने छैनौ निदाउन, निदाउन
G G
घुम्तीमा नआउ है
Music:
Verse 2
G G
बतासमा उडी उडी
G C
हो … उडी
C G
आँउछ गीत मुटु छुन, छुन
G G
एक्लै दिन दुःखी बनी
C G D G
पर्छ प्रीत सम्झी रुन, रुन
G G
बतासमा उडी उडी
G C
हो … उडी
C G
आँउछ गीत मुटु छुन, छुन
G G
एक्लै दिन दुःखी बनी
C G
पर्छ प्रीत सम्झी रुन, रुन
G C
आउँदैन आँगनमा
C G
पापी जून चियाउन, चियाउन
G G
घुम्तीमा नआउ है,
G C
आँखा तिमी जुधाउन
…………….G
आँखा तिमी जुधाउन
………C
बाँधिए माया फेरि
…………..G
गाह्रो हुन्छ फुकाउन,
………G
फुकाउन
G G
घुम्तीमा नआउ है