Galat Modmaa Jaba Lyrics and Chords
Lyrics and Composition by Bhim Birag
Chorus
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी
…….F A#
आफूदेखि आफ्नै
…F F
तोडिन्छ जिन्दगी
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी
Music:
Verse 1
…F A#
बाटो हो कि कुबाटो
….F Fm F
अन्धोलाई के मतलब
…F A#
बाटो हो कि कुबाटो
…F F
अन्धोलाई के मतलब
…F A#
आँखै हुनेको पनि
…F F
ठोकिन्छ जिन्दगी
…F A#
आँखै हुनेको पनि
…F F
ठोकिन्छ जिन्दगी
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी
Music:
Verse 2
…F A#
ढुङ्गाको चोटलाई
..F F
ऐनाले सहनु पर्छ
…F A#
ढुङ्गाको चोटलाई
..F F
ऐनाले सहनु पर्छ
…….F A#
कमजोरीले नै यसरी
..F F
टुक्रिन्छ जिन्दगी
…….F A#
कमजोरीले नै यसरी
..F F
टुक्रिन्छ जिन्दगी
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी
Verse 3
…F A#
लेखिन्छ बालुवामा
…F Fm F
पानिमा लेखिँदैन
…F A#
लेखिन्छ बालुवामा
…F F
पानिमा लेखिँदैन
…F A#
एउटै लहरले तर
…F F
मेटिन्छ जिन्दगी
…F A#
एउटै लहरले तर
…F F
मेटिन्छ जिन्दगी
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी
…….F A#
आफूदेखि आफ्नै
…F F
तोडिन्छ जिन्दगी
..F D#
गलत मोडमा जब
…F F
मोडिन्छ जिन्दगी