Eutai Antya Lyrics and Guitar Chords
Verse 1
Cm
के नै भन्नु छ र
……G#
यहाँ सबको आफ्नै कथा
Cm
के नै सोध्नु छ र
……G#
यहाँ सबको आफ्नै व्यथा
Fm
कसैलाई जीत को नशा छ
E
कसैलाई हार्नु को पिर
Cm
के लानु छ र
G#
सबको आखिर एउटै अन्त्य
Cm
के लानु छ र
G#
सबको आखिर एउटै अन्त्य
Cm
के नै बोल्नु छ र
……G#
यहाँ सबको आफ्नै भाषा
Cm
के नै सोध्नु छ र
……….G#
सबको आफ्नै परिभाषा
Fm
कसैलाई जीवन संघर्ष
E
कसैलाई एक सम्झौता
Cm
के लानु छ र
G#
सबको आखिर एउटै अन्त्य
Cm
के लानु छ र
G#
सबको आखिर एउटै अन्त्य
Cm G#
उ उ …..
Cm G#
उ उ …..
Music:
F# F D#m
सायद जीवन एउटा भ्रम हो
F# F D#m
झुठो शान र ब्यर्थ घमण्ड
F# F D#m
परिचय को खोजमा हामी सधै ,
F# F B
हराई नजाओस यो हाम्रो अस्तित्व,
C#
तिम्रो अस्तित्व
Music: Guitar Solo
Cm
के नै भन्नु छ र
……G#
यहाँ सबको आफ्नै कथा
Cm
के नै बुझ्नु छ र
……G#
यहाँ सबको आफ्नै गाथा
Fm
जीवन चक्र अनौठो
E
हासेर जिउनु सधै
Cm
के लानु छ र
G#
सबको आखिर एउटै अन्त्य
Cm
के लानु छ र
G#
सबको आखिर एउटै अन्त्य