Euta Khulla Kitaab Lyrics and Chords
Lyricist: Jas Yonjan Pyasi
Composer: Karma Yonjan
Original Singer: Daisy Baraili
Bm Em A
एउटा खुल्ला किताब हुँ म
……G A Bm
तिमीले पनि पढे हुन्छ
…….Bm G Em A
अरूले जस्तै पढे पछि
…A Bm
पन्नाहरू च्याते हुन्छ
Bm Em A
एउटा खुल्ला किताब हुँ म
……G A Bm
तिमीले पनि पढे हुन्छ
Music:
Verse 1
..Bm D A
बेमौकाको बादलसरि
…F#m A Bm
कति चोटि फाटिदिएँ
..Bm D A
बेमौकाको बादलसरि
…F#m A Bm
कति चोटि फाटिदिएँ
…..E Bm
जसले मलाई बुझेँ भन्थ्यो
…..A Bm
उसकै पनि उपहास पाएँ
…..E Bm
जसले मलाई बुझेँ भन्थ्यो
…..A Bm
उसकै पनि उपहास पाएँ
Bm Em A
एउटा खुल्ला चिठी हुँ म
……G A Bm
तिमीले पनि पढे हुन्छ
……Bm G Em A
अरूले जस्तै पढे पछि
…A Bm
बेकार सम्झी फाले हुन्छ
Bm Em A
एउटा खुल्ला किताब हुँ म
……G A Bm
तिमीले पनि पढे हुन्छ
Music:
Verse 2
….Bm D A
निष्ठुरीको आस्थाबाट
…A Bm
कतिचोटि टुक्रीसकेँ
….Bm D A
निष्ठुरीको आस्थाबाट
…A Bm
कतिचोटि टुक्रीसकेँ
…..E Bm
जसले मलाई सब थोक ठान्थ्यो
…..A Bm
उसकै पनि म रेत भएँ
…..E Bm
जसले मलाई सब थोक ठान्थ्यो
…..A Bm
उसकै पनि म रेत भएँ
Bm Em A
एउटा सादा कागज हुँ म
……G A Bm
तिमीले पनि लेखे हुन्छ
…….Bm G Em A
अरूले जस्तै लेखे पछि
…A Bm
अनर्थ सम्झी मेटे हुन्छ
Bm Em A
एउटा खुल्ला किताब हुँ म
……G A Bm
तिमीले पनि पढे हुन्छ