Ekchin Baralidaa Lyrics and Chords
Intro: D C G D
Verse 1
D
..आज फेरी अनायासै
C
..बितेका ति पलहरु
G D
..सम्झना बनि आँखामा छाए
D
..सुनौला ति दिनहरुका
C
..सुनौला ति पलहरुमा
G D
..आज फेरी आफुलाई पाएँ
D
छ्यनिक आनन्दलाइ नै
F#m
अनन्त रुप दिई
G D
..आफु भित्र भित्रै हराएँ
D
रुखो सत्य को चर्को
F#m
आवाजलाई दबाउन
G D
मुटु भित्र देखि कराएँ
D
कमजोर मुटु दुनियाको
F#
बलिया चुनौतीलाई
G D
हाँक दिई रहे
D
हारेको मनले फेरी
F#
हारलाई लुकाईदिई
….G A
अन्यौल पारिरहे
…..D G
एकैछिन दुनियाका सारा खुसि
……………………..D
मेरो सामु नाचेको पाएँ
…………………….C
सबै संगै हाँसेको पाएँ
……………………..D
आफुलाई भुलाई दिंदा
……………………G
मेरा मनका त्रासहरु
……………………..D
कता कता बिलाई गए
…………………….C
खुसीले म पागल भएँ
…………………D
एकछिन बरालिंदा
Music:
D
…जोवनको रंगीन पलमा
C
…जीवनलाई सुम्पिदियी
G D
..एकैछिनलाई कति रमाएँ
D
सबै आफ्नो लागि अनि
C
..आफु सबको लागि भनि
G D
..हृदय देखि कसम खाएँ
D
..काँधमा काँध राखी
F#m
साथ् हिंड्ने कसम खाँदै
G D
चोखो मनहरु कति समेटिए
D
..हेर्दा हेर्दै जिन्दगिले
F#m
आँखा चिम्लिन नपाउंदै
G D
सुनौलो त्यो रुप फेरिदिए
D
कति निस्छल पाइलाहरु
F#
बाटो बिराई गए
G D
साथ् हिंड्दा-हिड्दै
D
कति सुन्दर मुहारहरु
F#
फूल सरि ओइलाई गए
…G A
सुवास छार्दछार्दै
………….D G
जीवनको यो सानो यात्रामा
……………………….D
जति रुपहरु फेरिए पनि
………………………..C
सबको आफ्नै मूल्य पाएँ
…………………..D
एकैछिन बहकिन्दा
……………………….G
मेरा स्मृतिक पानाहरुमा
………………………D
सबै नामहरु कोरिदियें
……………………………….C
सबलाई मनदेखि स्विकरिदियें
…………………D
एकछिन बरालिंदा
D
..आज फेरी अनायासै
C
..बितेका ति पलहरु
G D
..सम्झना बनि आँखामा छाए