Dhokha Lyrics and Guitar Chords
Lyrics : Anish Nepali
Capo on 1st Fret
Verse 1
D
धोखा पाए मैले
..F#m Bm
हरेक पाईला पाईलामा
D
तिम्रै लागी भनी
…F#m Bm
साचेको थिए यो मेरो मन
………..Em
अनी यो जीवन
D F#m Bm
झुठो कसम किन खायौ ?
Em A
यदि साथ छोड्नुनै थियो भने
D F#m Bm
तिम्रै लागी भनी मैले
Em A
सारा खुसी त्यागेको थे
…………D F#m
आज यस्तो दिन आयो
B Em
तिमी बिना बाच्नु पर्यो
………..D F#m
जसलाई म आफ्नो ठानेको थिए
B Em
उसैले बिश्वास् तोडेर गयो
….A D
बिश्वास् तोडेर गयो
Music :
Em
ढल्दैछ दिन हेर
A
अंधकार बढ्दैछ
….D
यो लामों रातमा
तिम्रो याद आउदै छ
Em A
सम्हाल्न खोज्छु तर
……………D
यो मनले मान्दैन
B Em
हरेक रात तिमीलाई सम्झिन्छु,
A D
एकान्तमा आँशुझार्दै कल्पीन्छु
B Em
कुनै दिन तिम्रै लागि आउनेछु,
….A D
म फेरी तिम्रो साथमा बस्नेछु
…………D F#m
आज यस्तो दिन आयो
B Em
तिमी बिना बाच्नु पर्यो
………..D F#m
जसलाई म आफ्नो ठानेको थिए
B Em
उसैले बिश्वास् तोडेर गयो
….A D
बिश्वास् तोडेर गयो