Churi Phool Lyrics and Guitar Chords
Album: Jeu Ko Masu
Verse 1
D
चिउरी फूल सिउरेको
Bm
भेट्नलाई जुरेको ,
G Em
कहाँ होला घर तिम्रो
G D
बन्कि चाल त्यो रातो गाला,
Em A
कसरी बिर्सुं म
D
जिन्दगी एक चोटी
Bm
आउदैन दुई चोटी,
G A D
सम्झेर नाइ नभन
Music:
Verse 2
D G G D
चौबन्दी चोलीमा, मोहनी बोलीमा
D G G D
चौबन्दी चोलीमा, मोहनी बोलीमा
F# G
नौगेडी मा सजिएकी,
A G D
पहाड कि परी तिमी
F# G
भाग्य भए तिम्ले माने,
G A
हट्दिन कैले पछि …
D Bm
उकाली ओराली, गर्दै म चौतारी,
G Em
आइपुगे सबै छाडी
G D
मिले चाल, यो आउदो साल
Em A
लैजान्छु डोलीमा
D
जिन्दगी एक चोटी
Bm
आउदैन दुई चोटी,
G A D
सम्झेर नाइ नभन
Music: Guitar Solo
D G G D
घरजम गरनै पर्ने, साथी रोझनै पर्ने
D G G D
घरजम गरनै पर्ने, साथी रोझनै पर्ने
F# G
नदेखेमा को हो को हो,
A G D
देखे माया मोह
F# G
अब एउटै धोको मेरो,
G A
तिमीलाई लाने नै हो
D
चिउरी फूल सिउरेको
Bm
भेट्नलाई जुरेको ,
G Em
कहाँ होला घर तिम्रो
G D
बन्कि चाल त्यो रातो गाला,
Em A
कसरी बिर्सुं म
D
जिन्दगी एक चोटी
Bm
आउदैन दुई चोटी,
G A D
सम्झेर नाइ नभन
G A D
सम्झेर नाइ नभन
G A D
सम्झेर नाइ नभन
G A D
सम्झेर नाइ नभन
G A D
सम्झेर नाइ नभन