Chari Lyrics and Chords
Lyrics – Divesh Upreti
D – x54030
Cadd9 – x3203x
Am7 – x02010
Verse 1
Cadd9 G
पर, पर, पर, चरीको घर
Cadd9 G
चटयांगको डर, मौसम् को भर
Cadd9 G
सर, सर, सर, बादल् लाई तर
Cadd9 G
उड्दै गर, घर आउँछ वर
Am7 D
भरे फेरी जानु छ टाढा
Am7 D
फेरी पनि मौसम् कै बाधा
Am7 D
घाम डुबिन्जेल क्षितिज्मा आधा
Am7 D7
आकाशको रंग् मा रातो गाढा
C G
चरीको उदेश्य, त्यान्द्रा र चारा
C G
मानिसको बोलि चांहि, चंद्नमा तारा
C G
केहि त सिकिदेउ, मनुष्य सारा
C G C G
गाउने चरीको जीवनको पारा
Verse 2
Cadd9 G
फर, फर, फर, गतिको दर
Cadd9 G
पंख छर, पवनलाई हर
Cadd9 G
उड, उड तर, धर्तीमा झर
Cadd9 G
भुइमा चर, चरीलाई कर
Am7 D
उडी रहन त सकिन्न
Am7 D
शरीर थाक्छ, दृश्य नि धुम्म
Am7 D
हाम्रो चाह युगौँ युग सम्म
Am7 D7
प्रकृतिले यती छुट दिन्न
C G
चरीको उदेश्य, त्यान्द्रा र चारा
C G
मानिसको बोलि चांहि, चंद्नमा तारा
C G
केहि त सिकिदेउ, मनुष्य सारा
C G C G
गाउने चरीको जीवनको पारा