Chalachitra Lyrics and Chords
Album: Bharosa
Tuning: D# Standard
Verse 1
D
.. उचांइ मा गएर हेरेको
D
.. चिसो पानि खोला बगेको
D
.. सांसलाइ हिमाल को खाँचो छ
D G
.. मन यो सहर मा बाँझो छ ..
D
.. माटोलाइ छोएर हेरेको
D
.. अन्तर्ज्ञानलाइ टेरेको
D
.. पैताला जमिनमा गाडेको
D G A
.. बहलाइ परै मिल्क्याएको ..
D F#m
… आफ्नो चलचित्र को
………..Bm A G A
आफु नै नायक …..
D F#m
… जीवनमा भेटिन्छ कि,
………Bm A G A
भेटिन्न शायद ………..
Music:
D F#m
… आफ्नो चलचित्र को
………..Bm A G A
आफु नै नायक …..
D F#m
… जीवनमा भेटिन्छ कि,
………Bm A G A
भेटिन्न शायद ………..