Bolau Ma Lyrics and Guitar Chords
Capo on 1st fret
Verse 1
A
बोलाऊँ म तिमीलाई के भनी?
……D
मेरो नजिक आउ,
……………..F#m
कुरै नगरी अंगालोमा बाँध
……………D
सधैं मलाई न्यानोमा राख
…….A
थाहा छैन के गरी बुझाऊँ तिमीलाई
…..D
कस्तो अफ्ट्यारोमा परी
…….F#m D
आउँदैछु म तिमीलाई हेर्न माया
…………..F#m
तिमीलाई भन्न जे खोज्दैछु
….D
आखाँले सबै गरीराछन्
………F#m D
मलाई हेरीदेउ एक पल्ट ..
A
.. शीतल तिम्रो आवास पाएर
D
.. आँसुले मेरो मुटुनै पो डुबाएछ
F#m D
.. आफै भित्र आफै कराउँछु
A
.. शीतमा तिम्रो छायाँ आएर
D
.. अँध्यारोलाई उज्यालो बनाएछ
F#m D
आफै आफै आफै हराउँछु
……………..A
म किन हराउँछु
…….D
हराउँछु
…………..F#m
किन हराउँछु
…….D
हराउँछु
Music:
A
सजाऊँ म आफुलाई के गरी?
…D
कुराहरू सधैं हुन्छन थरी
….F#m
थरी भावना यो
……………D
लग मलाई मायाको बाटो
……..A
थाहा छैन के गरी बुझाऊँ तिमीलाई
……..D
कस्तो अफ्ट्यारोमा परी
……F#m D
आउँदैछु म तिमीलाई हेर्न माया
…………..F#m
तिमीलाई भन्न जे खोज्दैछु
….D
आखाँले सधैं गरीराछन्
………F#m D
मलाई हेरीदेउ एक पल्ट ..
A
.. शीतल तिम्रो आवास पाएर
D
.. आँसुले मेरो मुटुनै पो डुबाएछ
F#m D
.. आफै भित्र आफै कराउँछु
A
.. शीतमा तिम्रो छायाँ आएर
D
.. अँध्यारोलाई उज्यालो बनाएछ
F#m D
आफै आफै आफै हराउँछु
……………..A
म किन हराउँछु
…….D
हराउँछु
…………..F#m
किन हराउँछु
…….D
हराउँछु
…………..A D F#m D
किन हराउँछु